पुस्तकालयलाई आर्थिक सहयोग प्रदान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुस्तकालयलाई आर्थिक सहयोग प्रदान


२५ बैशाख २०७४, सोमबार


अत्तरिया । दानबीर बद्रिनाथ  भद्रिनाथ भण्डारीले अत्तरिया स्थित प्रतिभा पुस्तकालयलाई एक लाख प्रदान गरेका छन् । उनले पुस्तकालयको बिकासमा टेवा पुर्याउने उद्देश्यका साथ सो रकम प्रदान गरिएको बताए ।

पुस्तकालयका अध्यक्ष कृष्ण पनेरु वञ्चितलाई आइतबार भण्डारीले पुस्तकालयमै पुगेर उक्त रक प्रदान गरेका हुन् । ९१ बर्षे भण्डारीले शिक्षा, स्वास्थ्य, भाषा, कला, साहित्य लगायतका क्षेत्रमा ठुलो आर्थिक सहयोग गरेका छन् । भण्डारीले समाजसेवाका क्षेत्रमा एक करोड भन्दा बढी सहयोग गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस