हाइकु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

हाइकु


२३ बैशाख २०७४, शनिबार



आफ्नै सुन्दर
रूप धान्न नसकी
बिचरी मरी


भगवान को
महा अदालतमा
को छ र ठूलो ?


हिमाल पारी
मेरो सुन्दर देश
नेपाल छ है


अरू नराम्रा
हामी र हाम्रा राम्रा
मेरो देशमा


मेरो सुन्दर
नेपाल नविगार
स्वार्थको लागि

Tags :
प्रतिक्रिया दिनुहोस