खवर के छन् नयाँ
रहर के छन् नयाँ
समय त उस्तै छ
प्रहर के छन् नयाँ
शीत तुसारो ज्वरो
कहर के छन् नयाँ
नाना थरी कुरै कुरा
जहर के छन् नयाँ
लगइन गर्नुहोस्
प्रतिक्रिया दिनको लागि कृपया लगइन गर्नुहोस् ।
0 Comments
खवर के छन् नयाँ
रहर के छन् नयाँ
समय त उस्तै छ
प्रहर के छन् नयाँ
शीत तुसारो ज्वरो
कहर के छन् नयाँ
नाना थरी कुरै कुरा
जहर के छन् नयाँ