१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण एसियाली योग हुने

अ+ अ-

काठमाडौँ । नेपाल योग खेलकुद संघको आयोजनामा प्रथम दक्षिण एसियाली योग खेलकुद च्याम्पियनसिप बैशाख २३ गतेदेखि हुने भएको छ ।

आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी सो बारे जानकारी गरायो । च्याम्पियनसिपमा ८ देखि १२ वर्षसम्म, १२ देखि १४ वर्षसम्म, १४ देखि १८ वर्षसम्म तथा १८ देखि ३५ वर्षसम्म समूह निर्धारण गरी प्रतिस्पर्धा गराइने आयोजक संघका अध्यक्ष प्रा.डा. सूर्यबहादुर कार्कीले जानकारी दिए ।

प्रतियोगितामा व्यक्तिगत रुपमा पनि सहभागी हुन पाउने व्यवस्था छ । चारदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस