२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सम्झनाका बगैँचा’ बजारमा

अ+ अ-

काठमाडौँ । नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धमा केन्दित भएर डा. सुनीलबाबु श्रेष्ठले लेखेको ‘सम्झना बगैँचा’ नामक पुस्तक बुधवारदेखि बजारमा आएको छ ।

नेपाल–जापानबीच रहनसहन तथा त्यहाँका जनताको जीवनशैली र पर्यावरणीय महत्वमा जापानको लगावलाई लेखकले पुस्तकमा संस्मरणात्मक रुपमा प्रस्तुत गरेका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालका लागि जापानी राजदूत मासासी ओगावाले संयुक्तरुपमा उक्त पुस्तकको लोकार्पण गरे । सो अवसरमा उपाध्यक्ष श्रेष्ठले दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

राजदूत ओगावाले पुस्तकले नेपाल र जापानबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्दै उक्त पुस्तकलाई अङ्ग्रेजी एवम् जापानी भाषामा पनि प्रकाशन गर्न सुझाव दिए ।

पुस्तकको समीक्षा गर्दै प्रा. राजेन्द्र सुवेदीले जापानी संस्कृति एवम् उनीहरुको जीवनशैली बुझ्नका लागि पुस्तकले महत्वपूर्ण योगदान गर्ने बताए । रत्नपुस्तक भण्डारले प्रकाशनमा ल्याएको उक्त पुस्तकमा २० वटा आत्मपरक निबन्ध समावेश छन् । लेखक श्रेष्ठ राष्ट्रिय योजना आयोगका सदस्य हुन् । उनको यसअघि ‘भावनाका तस्बिरहरु’ कविता सङ्ग्रह प्रकाशित भइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस