पूर्वराजाका नातिको व्रतवन्ध भोजमा राष्ट्रपति पनि सहभागी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पूर्वराजाका नातिको व्रतवन्ध भोजमा राष्ट्रपति पनि सहभागी


२४ चैत्र २०७३, बिहिबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको ब्रतबन्ध भोजमा सहभागी हुन विहिवार राष्ट्रपति विद्यादेवी भण्डारी पनि सोल्टी होटल पुगिन् । भोजमा मन्त्री एवं विभिन्न दलका नेताहरु सहभागी भएका थिए ।

पूर्वराजाका नातिको ब्रतबन्ध एकसाता अघि नै अर्थात् चैत १७ गते निर्मल निवासमा सम्पन्न भएको हो । सो ब्रतबन्धको भोज एक सातापछि बिहीबार सोल्टी होटलमा आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस