प्रहरी प्रवक्तामा सर्वेन्द्र खनाल « प्रशासन
Logo ४ आश्विन २०७८, सोमबार
   

प्रहरी प्रवक्तामा सर्वेन्द्र खनाल


३ फाल्गुन २०७३, मंगलबार


काठमाडौँ । नेपाल प्रहरीको प्रवक्तामा वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल नियुक्त भएका छन् ।
यसअघि महानगरीय अपराध महाशाखा, काठमाडौँको प्रमुख रहेका खनाल दुई हप्ताअघिमात्रै प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका थिए ।

यसअघिका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ठाकुर ज्ञवाली मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, नेपालगन्जमा सरुवा भएपछि उनको ठाउँमा खनाल आएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस