१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौधजना ग्यास विक्रेता पक्राउ

अ+ अ-

तिलोत्तमा (रुपन्देही) । ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास बिक्रेतालाई बुटवलबाट मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।

लामो समयदेखि ग्यास बिक्रेताले कमिसन वृद्धिको माग गर्दै आएका बेला ग्यास उद्योग सिलिन्डर बिक्री गर्न हिडेको बुटवल ग्यास उद्योगको गाडीलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मुकुन्द्र मरासेनीले ग्यास विकेता सङ्घका केन्द्रीय सदस्य कमल पौड्याल, जिल्ला सदस्य टङ्क पाण्डेलगायतका १४ जनालाई नियन्त्रणमा लिएको बताए ।

कमिसन घटाएको भन्दै पुस २० गतेदेखि ग्यास बिक्रेताले ग्यास बेचेका छैनन् । उनीहरुले आन्दोलनका बेलामा ग्यास अन्यत्र पठाउन लागेको भन्दै गाडी नियन्त्रणमा लिन खोजेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस