३ चैत्र २०८१, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेसी आयोग विधेयक परिमार्जन गर्न माग

अ+ अ-

काठमाडौँ । मधेसी समुदायका अगुवाले मधेसी आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई व्यापक परिमार्जन र संशोधनको आवश्यकता औँल्याएका छन् ।

व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले उक्त विधेयकमाथि सुझाव लिन आयोजना गरेको कार्यशाला गोष्ठीमा सहभागी वक्ताले सुधारको खाँचो औंल्याएका हुन् ।

मधेसी समुदायको हक, हितको संरक्षण, सम्वद्र्धन र सशक्तीकरणको गर्नको लागि सरकारले उक्त विधेयक केही समयअघि संसद् सचिवालयमा दर्ता गराएको थियो । नेपालको संविधानको धारा २६२ मा संवैधानिक आयोगको रुपमा मधेसी आयोग गठनको व्यवस्था गरिएको छ ।

मधेसी समुदायको समग्र स्थितिको अध्ययन गरी तत्सम्बन्धमा गर्नेुपर्ने नीतिगत, कानुनी र संस्थागत सुधारका विषयमा सरकारसमक्ष सिफारिस गर्ने गरी आयोगको काम, कर्तव्य र अधिकार तोकिएको छ ।

मधेसी समुदायभित्रका भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको अध्ययन अनुसन्धान गरी त्यस्ता विषयको संरक्षण र विकासको लागि कार्यक्रम तर्जुमा गरी सरकारसमक्ष सिफारिस गर्ने दायित्व आयोगको हुने छ ।

विधेयकमाथि टिप्पणी गर्दै अधिवक्ता दीपेन्द्र झाले अदालतले आयोगको क्षेत्राधिकारसहितको व्यवस्था गर्न परमादेश जारी गरेको अवस्थामा विधेयकमा व्यापक परिमार्जन र सुधारको आवश्यकता रहेको बताउनुभयो ।

मधेसी आयोगलाई सरकारले संवैधानिक आयोगको रुपमा नभई केही वर्षमात्र रहने ढङ्गबाट नाम मात्रको आयोगका रुपमा गठन गर्न खोजेको विधेयकबाट स्पष्ट हुन्छ भन्दै उहाँले आयोग द्वन्द्व समाधानको संयन्त्रको रुपमा रहन सक्नुपर्ने बताउनुभयो ।

मधेसीको मनको वह बिसाउने, विभेद भए राज्यको संयन्त्रमा समाधान खोज्ने समाधानको रुपमा आयोग रहनुपर्ने जिकिर गर्दै अधिवक्ता सतिश झाले मधेसी समुदायको मागलाई सम्बोधन गर्न सक्ने दरिलो अधिकार सम्पन्न र समाधानको स्रोत समेत भएको स्वायत्त आयोगको आवश्यकता औँल्याउनुभयो ।
सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जगेवुले विधेयकमाथि विवेकशील र सुझबुझका साथ सुझाव पेस गर्न सहभागीलाई आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस