Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गतिरोध अन्त्यका लागि बीचको बाटो खोज्नुपर्छः भट्टराई


७ पुस २०७३, बिहिबार


नेपालगन्ज । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि बीचको सहमतिको बाटो खोज्नुपर्ने बताउनु भएको छ ।

नेपालगन्ज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भट्टराईले सरकारले आन्दोलनकारी शक्तिसँग पूर्ण रुपमा सहजीकरण गरी सहमतिको निकास निकाल्न सक्नु नै उत्तम विकल्प हुने बताउनुभयो । उहाँले राज्यको पुरानै संरचनामा चुनाव गर्छु भन्नु गलत हो भन्दै संविधान संशोधनबाट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेकपा एमालेलाई सहमतिमा ल्याएर मात्र निर्वाचनको घोषणा गर्न सुझाव दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस