२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोटा मान्छेको दिमाग बुढो हुने

अ+ अ-

अत्यधिक वजन भएका मानिसहरुको मस्तिष्क छिटो बुढो हुने एक अध्ययनले देखाएको छ । बढि वजन भएका मानिसहरुको मस्तिष्क सोही उमेरका तन्दुरुस्त मानिसको भन्दा १० वर्ष बुढो हुने शोधकर्ताहरको निष्कर्ष रहेको छ ।

मानिस बुढो हुँदै जाँदा मस्तिष्कमा रहेको सेतो पदार्थ क्षयिकरण हुँदै जान्छ । सेतो पदार्थले सूचना प्रवाह गर्ने काम गर्दछ ।

बेलायतका क्याम्बि्रज विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मस्तिष्कको सेतो पदार्थको क्षयिकरणलाई मानिसको मोटोपनाले ठूलो प्रभाव पार्दछ । शोधका क्रममा ५० वर्षका मोटा मानिसहरुको मस्तिष्क ६० वर्षका वृद्धको मस्तिष्क जत्तिकै क्षयिकृत भएको पाइयो ।

शोधका क्रममा शोधकर्ताहरुले २० देखि ८७ वर्ष उमेर समूहमा दुब्ला र मोटा गरी ४७३ जना मानिसलाई सहभागी गराएका थिए ।

न्युरोबायोलोजी अफ एजिंग नामक जर्नलमा छापिएको शोध अनुसार मोटा मानिसहरुको मस्तिष्कमा सेतो पदार्थको मात्रा सोही उमेरका दुब्ला मानिसको भन्दा निकै कम हुने पाइएको छ ।

ऋझ अधवैँशेहरु मोटोपनाका कारण हुने मस्तिष्कको क्षमता क्षयिकरणको सबैभन्दा ठूलो जोखिममा रहने शोधकर्ताहरुको निष्कर्ष रहेको छ ।

0 Comments