दैनिकी: यसरी बित्दोरहेछ भारतीय प्रधानमन्त्री मोदीको २४ घण्टा « प्रशासन
Logo ७ आश्विन २०७८, बिहिबार
   

दैनिकी: यसरी बित्दोरहेछ भारतीय प्रधानमन्त्री मोदीको २४ घण्टा


प्रशासन संवाददाता

२३ श्रावण २०७३, आइतबार


नयाँ दिल्ली । सबै मानिससँग दिनमा २४ घण्टाको नै समय हुन्छ । यही समयको सही सदुपयोग गरेर कोही संसारकै धनी बनेका छन्, कोही सत्ता र शक्तिको पुगेका छन् त कसैलाई हातमुख जोर्न पनि समस्या छ ।

फरक यत्ति हो, समयको सदुपयोग गर्नेहरु सफल हुन्छन्, नसक्नेहरुको जीवन दु:खमा बित्छ । संसारका चर्चित व्यक्तिहरुको दैनिकी हेर्ने हो भने हामीलाई पनि केही प्रेरणा मिल्न सक्छ । त्यसैले आज हामीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दैनिकी प्रस्तुत गरेका छौँ ।

दिन विशेषका केही महत्वपूर्ण कामले थोरै फरक पारे पनि प्राय: मोदीको दैनिकी यसरी बित्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस