Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दैनिकी: यसरी बित्दोरहेछ भारतीय प्रधानमन्त्री मोदीको २४ घण्टा


प्रशासन संवाददाता

२३ श्रावण २०७३, आइतबार


नयाँ दिल्ली । सबै मानिससँग दिनमा २४ घण्टाको नै समय हुन्छ । यही समयको सही सदुपयोग गरेर कोही संसारकै धनी बनेका छन्, कोही सत्ता र शक्तिको पुगेका छन् त कसैलाई हातमुख जोर्न पनि समस्या छ ।

फरक यत्ति हो, समयको सदुपयोग गर्नेहरु सफल हुन्छन्, नसक्नेहरुको जीवन दु:खमा बित्छ । संसारका चर्चित व्यक्तिहरुको दैनिकी हेर्ने हो भने हामीलाई पनि केही प्रेरणा मिल्न सक्छ । त्यसैले आज हामीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दैनिकी प्रस्तुत गरेका छौँ ।

दिन विशेषका केही महत्वपूर्ण कामले थोरै फरक पारे पनि प्राय: मोदीको दैनिकी यसरी बित्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस