पर्यटन मन्त्री पाण्डेले हवाई सुरक्षाबारे रक्षामन्त्री र नेपाली सेनासँग लिए राय
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधारबारे रक्षामन्त्री मानवीर राई र कामु प्रधानसेनापति अशोक सिग्देलसँग राय लिएका छन् । छलफलमा नेपाली सेनाका अधिकारीहरूले तालिम...