यी २९ विमानस्थलमा दिउँसो साढे १२ बजेपछि उडान गर्न रोक
काठमाडौँ । खराब मौसमका कारण हुनसक्ने हवाई दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न दुर्गम भेगका २९ वटा विमानस्थलमा जुलाईदेखि सेप्टेम्बरसम्म (तीन महिना) दिउँसो साढे बाह्र बजेपछि व्यावसायिक/चार्टर उडान गर्न नपाइने भएको छ...