माओवादीले भन्यो-मुख्यमन्त्रीले विश्वासको मत नपाए गण्डकीमा मध्यावधि चुनाव हुन सक्छ
काठमाडौँ । गण्डकी प्रदेश सभाका माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाए मध्यावधि चुनाव हुने खतरा रहेको बताएका छन् । उनले मध्यावधि निर्वाचन रोक्न...