माओवादीबाट गण्डकीको मुख्यमन्त्रीका दाबेदार चुमान विजयी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

माओवादीबाट गण्डकीको मुख्यमन्त्रीका दाबेदार चुमान विजयी


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । तनहुँ १ ख मा नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिबहादुर चुमान गण्डकी प्रदेशसभामा विजयी भएका छन् । उनले एमालेका उम्मेदवार पूर्णबहादुर गुरुङलाई पराजित गरेका हुन् ।

चुमनले १३ हजार २ सय ७१ मत ल्याउँदा एमाले गुरुङले १० हजार ४ सय ९८ मत ल्याए । चुमनले गुरुङलाई २ हजार ७ सय ७३ मतान्तरले पराजित गरेका हुन् । चुमान माओवादीबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार पनि हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस