स्वास्थ्यका २६६७३ कर्मचारीको समायोजन सूची सार्वजनिक
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गत अधिकृत स्तर छैटौँ, सहायक स्तर पाँचौँ र चौँथो तहका कर्मचारीको समायोजन सूचि प्रकाशित गरेको छ । मन्त्रालयले मंगलवार साँझ...