विद्यार्थीले लेखिरहेकै बेला विश्वविद्यालयले परीक्षा स्थगित गरेपछि…
काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा प्रश्न पत्र र उत्तर पुस्तिका वितरण भई विद्यार्थीले लेख्दालेख्दै परीक्षा स्थगित भएको छ । आइतबार बिहान साढे ६ बजेबाट सुरु भएको परीक्षा सम्पन्न नहुँदै स्थगन...