भ्रष्टाचारमुक्त प्रदेश बनाउन एक जुट हुनुपर्छ : मुख्यमन्त्री भट्ट
भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रष्टाचारमुक्त प्रदेश बनाउन सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरद्वारा आज यहाँ...