काठमाडौँका नदी किनारका टहरा भत्काउने अल्टिमेटमविरुद्ध सुकुम्वासी आन्दोलित
काठमाडौँ । बागमती सभ्यता एकीकृत विकास समितिको अल्टिमेटमविरुद्ध सुकुम्वासीहरू विरोधमा उत्रिएका छन् । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजको अगुवाइमा सुकुम्वासीहरू मंगलबार गुह्येश्वरीस्थित समितिको कार्यालय घेराउ...