त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन माग
काठमाडौँ । त्रिवि शिक्षण अस्पतालको रिक्त रहेको कार्यकारी निर्देशक पदमा नाम सिफारिसका लागि छनोट समितिले आवेदन माग गरेको छ। मंगलबार छनोट समितिले माघ १५ गतेसम्म आवेदन दिन भन्दै सार्वजनिक सूचना...