Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तीन जना प्रहरी स्वास्थ्यकर्मीको बढुवा (सूचीसहित)


१ माघ २०८१, मंगलबार


काठमाडौँ । प्रहरी प्रधान कार्यालयले विभिन्न स्वास्थ्य उपसमूहअन्तर्गतका तीन जना अधिकृतहरुलाई बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा समितिले प्यारामेडिक्सतर्फको डीएसपीबाट एसपी, नर्सिङतर्फको इन्स्पेक्टरबाट डीएसपी र प्यारामेडिक्सतर्फको इन्स्पेक्टरबाट डीएसपी पदमा बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो ।

प्यारामेडिक्सतर्फको डीएसपीबाट एसपीमा विकास श्रेष्ठ बढुवा सिफारिस भएका छन् ।

यस्तै, इन्स्पेक्टरबाट डीएसपीमा नर्सिङतर्फकी बुद्धमाया लामा सिफारिस भएकी छन् भने प्यारामेडिक्सतर्फको इन्स्पेक्टरबाट डीएसपीमा राजन सुवेदी सिफारिस भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस