वडाको सिफारिसमा अनुदानको नुन वितरण
हुम्ला । साल्ट ट्रेडिङ कर्पोरेसनले जिल्लाका दक्षिण भेगका चारवटा गाउँपालिकालाई सम्बन्धित वडाको सिफारिसका आधारमा शुक्रबारदेखि अनुदानको नुन वितरण सुरु गरेको छ । शुक्रबार सर्केगाड गाउँपालिका-२, ३ र पालिका केन्द्रबाहेक अन्य...