सामाजिक सुरक्षाभत्ता कटौती होइन व्यवस्थित गर्दैछौँ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सामाजिक सुरक्षाभत्ता व्यवस्थित गर्न लागेको बताएकी छिन् । दाङको बंगलाचुली गाउँपालिकाले आयोजना गरेको तेस्रो गाउँपालिका खेलकुद कपको उद्घाटन गर्दै उनले यस्तो...