बागमती स्वीट्सको फ्रिजमा साङ्ला, खाद्य विभागद्वारा उत्पादन बन्द
काठमाडौँ । त्रिपुरेश्वरस्थित बागमती स्विट्सको फ्रिजमा साङ्लाहरू भेटिएका छन् । मातातिर्थ औँसीमा मिठाई खाँदा आमा बिरामी परेको भन्ने उपभोक्ताको उजुरीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा खटिएको टोलीले अनुगमनका क्रममा...