साउदी अरेबिया नेतृत्वको सेनाले यमनमा हुथी विद्रोहीविरुद्ध आक्रमण
अडेन । यमनमा रहेको साउदी अरेबियाको नेतृत्वको सेनाले यहाँका विभिन्न सहरमा शनिबार पनि आक्रमण गरेको छ । हुथी विद्रोहीको विरुद्धमा कारबाहीका क्रममा सो सेनाले यमनको राजधानी सहर लगायतका विभिन्न सहरमा...