२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउदी अरेबिया नेतृत्वको सेनाले यमनमा हुथी विद्रोहीविरुद्ध आक्रमण

अ+ अ-

अडेन । यमनमा रहेको साउदी अरेबियाको नेतृत्वको सेनाले यहाँका विभिन्न सहरमा शनिबार पनि आक्रमण गरेको छ ।

हुथी विद्रोहीको विरुद्धमा कारबाहीका क्रममा सो सेनाले यमनको राजधानी सहर लगायतका विभिन्न सहरमा यस्तो हमला गरेको हो । उक्त सेनाले युद्धक विमानबाट शनिबार मारिब र साबा सहरमा हवाई हमला गरेको हो । त्यस क्रममा हुथी विद्रोहीहरुका कतिपय आश्रयस्थलहरु भत्किएका बताइएको छ ।

यमनमा एक जना सैनिक अधिकारीले विभिन्न सहरमा यमनका सेना समेत सम्मिलित गठबन्धन सेनाले हवाई कारबाही गरेको र त्यसमा परेर केही हुथी विद्रोही पनि हताहत भएका बताएका छन् । ती अधिकारीका अनुसार शनिबार दिनभर यस्तो हवाई कारबाही जारी रहेको छ । मारिब यमनको तेलको धनी सहर हो ।

यहाँका कतिपय स्थानमा हुथीहरुले आश्रय स्थलहरु नै बनाएका बसेका छन् । त्यसैले यमनको सेनाले समय समयमा यस्तो हवाई कारबाही गर्ने गरेको छ ।