काठमाडौँलगायत सात जिल्लाका सिडिओसहित १२ सहसचिव तथा उपसचिवको सरुवा
काठमाडौँ। काठमाडौँलगायत सात जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) सहित १२ जना सहसचिव तथा उपसचिवहरूको सरुवा भएको छ । प्रशासन सिँहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी...