कम्युनिस्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ : मन्त्री किराँती
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले टुक्रिएको कम्युनिस्ट पार्टीलाई एकीकरण गरी समाजवादी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । मङ्गलवार मोरङको उर्लाबारीमा नेकपा...