डा.गोविन्द केसीको श्वासप्रश्वासमा समस्या
काठमाडौँ । स्वास्थ्य क्षेत्र सुधारको माग राखेर त्रिवि शिक्षण अस्पतालमा अनशनमा रहेका डा.गोविन्द केसीको श्वासप्रश्वासमा समस्या देखिएको छ । यसअघिका सम्झौता कार्यान्वयनसहितका माग राखेर डा. केसी ११ दिनदेखि अनशनमा छन्...