‘मिटरब्याज पीडितका समस्या तत्काल समाधान हुँदैन’
काठमाडौँ । सरकारले मिटरब्याजी पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने स्पष्ट पारेको छ । मंगलबार मिटरब्याजी पीडितहरूसँग समस्या समाधानको पहल गर्न सरकारको तर्फबाट प्रदर्शनस्थल पुगेका गृहसचिव विनोद सिंहले धेरै कानूनहरु...