पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा, विमानस्थलमा समर्थकहरूको स्वागत
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार पोखरा पुगेका छन्। उनको आगमनका क्रममा समर्थकहरू पोखरा विमानस्थलमा भेला भई स्वागत गरेका छन्। विमानस्थल क्षेत्रमा बाजागाजासहित उपस्थित समर्थकहरूले स्वागत कार्यक्रम गरेका थिए। सो...