उम्मेदवारी फिर्ता नलिने बागीसहित प्रस्तावक र समर्थक निष्कासित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उम्मेदवारी फिर्ता नलिने बागीसहित प्रस्तावक र समर्थक निष्कासित


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसले गठबन्धनविरुद्ध उम्मेदवारी दिएका पार्टीका नेता कार्यकर्ताहरूलाई कारबाही गरेको छ । पार्टीको निर्देशन विपरीत उम्मेदवारी फिर्ता नलिएका उम्मेदवार र उनीहरूका प्रस्तावक र समर्थकलाई काँग्रेसले कारबाही गरेको हो । 

उनीहरूलाई पार्टीको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस