२६ फाल्गुन २०७९, शुक्रबार
नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे बहराइन प्रस्थान
काठमाडौँ । अन्तरव्यवस्थापिका सङ्घको १४६औँ महासभामा सहभागी हुन सभामुख देवराज घिमिरे बहराइन प्रस्थान गरेका छन् । ११ देखि १५ मार्चसम्म मानामामा हुने महासभाका लागी नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख...