लुटपाट प्रकरणमा वडाध्यक्षसहित तीन जनाले पाए सफाइ
काठमाडौँ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विनोद सिंह विष्टसहित तीन जनालाई डाँका चोरीको मुद्दामा सुर्खेत जिल्ला अदालतले सफाइ दिएको छ। जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले वडाध्यक्ष...