सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गरिने
काठमाडौँ । सरकारले सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्ति गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पर्यटन प्रवर्द्धक नियुक्त गर्न लागेको हो ।...