सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा अभिलेख संरक्षण ऐनबारे छलफल
काठमाडौँ । अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि संसदीय समितिमा छलफल सुरु भएको छ । राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले...