संविधान संसोधन प्रस्तावमा सहमति, राजपा चुनावमा सहभागी हुने
काठमाडौं । सरकार र राष्ट्रिय जनता पार्टी बीच संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने सहमति भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि संविधान संशोधन प्रस्ताव पास वा...