फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी, फोहर विसर्जनमा समस्या
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा सामुदायिक वन उपभोक्ता समूहले तालाबन्दी गरेपछि नगरक्षेत्रको फोहर संकलन र विसर्जन कार्य पूर्ण रूपमा अवरुद्ध भएको छ । तीन दिनअघि श्रीकृष्ण सामुदायिक...