शिक्षकका परीक्षाकाे कारण बैतडी दोगडाकेदार गाउँपालिकाका विद्यालय पाँच दिन बन्द
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द हुने भएका छन् । शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षकहरू विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द हुने...