रास्वपा र स्वतन्त्रहरू प्रति लक्षित गर्दै एमाले महासचिवले भने : पपुलिष्ट पोलिटिष्कले निकास दिन सक्दैनन्
दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले ‘पपुलिष्ट पोलिटिष्क’ मुलुकलाई नफाप्ने बताएका छन् । प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वैकल्पिक राजनीतिक शक्तिका रूपमा आएका रास्वपा र स्वतन्त्रहरू...