प्रधानमन्त्री देउवालाई भेट्न शशांक कोइराला पुगे बालुवाटार
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कंग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेस महामन्त्री डा. शशांक कोइराला बालुवाटार पुगेका छन् । बालुवाटारमा शशांक र देउवाबीच छलफल जारी रहेको स्रोतले जनाएको छ ।...