सगरमाथा आरोहण गरी फर्किएकी पूर्णिमालाई विमानस्थलमा स्वागत
काठमाडौँ । एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई विमानस्थलमा स्वागत गरिएको छ । श्रेष्ठलाई त्रिभुवन विमानस्थलमा पञ्चेबाजासहित एक...