मौलिक हकसम्बन्धी दुई विधेयक पारित
काठमाडौं । मौलिका हकसम्बन्धी दुई विधेयक पारित भएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकले ‘अपराधपीडित संरक्षण विधेयक,२०७५’, र ‘बालबालिका सम्बन्धी विधेयक,२०७५’, पारित गरेको छ । ‘अपराधपीडित संरक्षण विधेयक,२०७५’, कानून, न्याय...