वित्तीय समावेशीकरणमा सुधार आवश्यक: रामेश्वर खनाल
काठमाडौँ । वित्तीय समावेशीकरण र वित्तीय साक्षरताको अभावले नेपालका ग्रामीण र दुर्गम क्षेत्रका जनता अझै अनौपचारिक वित्तीय स्रोतमा निर्भर रहनुपरेको पूर्व अर्थसचिव तथा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोगका अध्यक्ष रामेश्वर...