‘संविधान र सङ्घीयता कार्यान्वयनमा सबै दल एक हुनुपर्ने’
विराटनगर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान र सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीच सहमति एवं सहकार्य आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज अपरान्ह् पत्रकारहरुसँग कुरा...