आजको मौसम : मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी...