राजस्व अनुसन्धान विभागले २५ हजार कुर्था-सुरुवालदेखि ८० जोर चप्पल लिलाम गर्दै
काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट मुद्दामा बराम गरेका विभिन्न सामान लिलाम बिक्री गर्न आज आइतबार सूचना जारी गरेको छ । विभाग अन्तर्गतको राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराले जारी...