नेपाल उद्योग व्यापार महासंघ र इन्डियन इन्डस्ट्रिज एसोसिएसनबीच सम्झौता
काठमाडौँ । नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी) र इन्डियन इन्डस्ट्रिज एसोसिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । तेस्रो लगानी सम्मेलनका क्रममा सोमबार सो सम्झौता भएको हो...