कोशी लगानी सम्मेलनमा सोकेसमा राखिएका ७१ आयोजना (सूचीसहित)
काठमाडौँ । कोशी प्रदेशमा आजदेखि लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायतबाट लगानीकर्ता विराटनगर आएका छन् । यस्तै गैरआवासीय नेपाली र स्वदेशी...